मनोरञ्जन
बलिवुड फिल्म बोर्डर- २ को बक्स अफिसमा सुनामी, तीन दिनमै सय करोड नाघ्यो
काठमाडौँ । बलिवुड फिल्म बोर्डर- २ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । गत शुक्रबारदेखि रिलिज भएको बोर्डर- २ ले पहिलो तीन दिनममा सय करोडको आँकडा पार गरेको छ ।
फिल्मले आइतबार भारतीय बक्स अफिसमा ५७.२० करोड कमाई गरेर कुल १२९.८९ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । बोर्डर-२ ले शुक्रबार ३२.१० र शनिबार ४०.५९ करोड कमाई गरेको थियो ।
करिब...
पूरा समाचार पढ्नुहोस्