नेतृत्वलाई झलनाथको चेतानवी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’
khabarhub.com|
सोमबार, 26 जनवरी 2026, 08:35 पूर्वाह्न
Share
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी नेतृत्वको अधिनायकवादी शैली नरोकिए पार्टी फुट्ने चेतावनी दिएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेता हरिबोल गजुरेललाई गरिएको कारबाहीप्रति कडा आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता नभए पार्टी एकीकरण भई नसक्दै विशृङ्खलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने उल्लेख गरेका छन् । खनालले गजुरेलजस्ता […]