प्रहरी महानिरीक्षक खापुङ भन्छन् : भदौ २३ गते कसैले गोली चलाउन आदेश दिएको थिएन
khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 12:24 अपराह्न
Share
काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको घटनामा प्रहरीलाई गोली हान्ने आदेश कसैले नदिएको बताएका छन् । इमेज च्यानलको कार्यक्रम ‘हटसिट’लाई बिहीबार अन्तर्वार्ता दिने क्रममा खापुङले त्यो सबै तत्कालीन परिस्थितिको उपज भएको जवाफ दिएका छन् । गत भदौ २३ गते जेन–जीका नाममा भएको प्रदर्शनका क्रममा गोली चल्दा काठमाडौंमा १७ र […]