विशेष
सिंहदरबारमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति बैठक, कानुनमन्त्री सिन्हा पनि उपस्थित
राष्ट्रिय सभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ ।
सिंहदरबारमा शुरू भएको समिति बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा पनि उपस्थित छन् ।
सरकार गठन भएको दुई महिना पुग्न लाग्दा अन्तरिम सरकारका मन्त्री पहिलोपटक संसदीय बैठकमा उपस्थित भएका हुन् ।
छलफलका विषयमा राष्ट्रियसभाले सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरू अधिवेशनगत समीक्षा र राष्ट्रियसभाको दुईवर्षे पुस्तक प्रकाशन तथा
समितिका कामकारबाही, विधेयकको वर्तमान अवस्था र विविध छन् ।
पूरा समाचार पढ्नुहोस्