अर्थतन्त्र
मस्कको एक ट्रिलियन डलरको पारिश्रमिक प्याकेज अनुमोदन
काठमाडौँ । अमेरिकी कम्पनि टेस्ला इंकका शेयरधारकहरूले प्रमुख कार्यकारी अधिकृत एलन मस्कको लागि १ ट्रिलियन डलरको पारिश्रमिक प्याकेजलाई अनुमोदन गरेका छन् । यो कर्पोरेट सीईओको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो तलब प्याकेज हो ।
कम्पनीले आफ्नो वार्षिक बैठकमा ७५ प्रतिशत शेयरधारकहरूले प्रस्तावित एक ट्रीलियन डलरको तलब प्याकेजको पक्षमा मतदान गरेको जानकारी दिइएको छ ।
विगत केही...
पूरा समाचार पढ्नुहोस्