सेयर मार्केट्स
कृषि विकास बैंकको नाफा करिब ९७ प्रतिशत घट्यो
२१ कात्तिक, काठमाडौं । कृषि विकास बैंकको नाफामा ९६.९९ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा १९ करोड ९ लाख रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २ अर्ब ४८ करोड रुपैयाँ छ । […]
पूरा समाचार पढ्नुहोस्