विशेष

धान बेच्न किसान रातभर लाइनमा, चार दिनपछि बल्ल बेच्ने पालो

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 09:11 पूर्वाह्न
Share
धान बेच्न किसान रातभर लाइनमा, चार दिनपछि बल्ल बेच्ने पालो
कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद शुरू गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुगेका स्वरूपले त्यो दिन पालो पाएनन् । उनलाई धान बेच्न चार दिन लाग्यो ।   जिल्लाको भजनी–४ का राजकुमार चौधरीलाई  पनि धान बेच्न चार दिन लाग्यो । सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइने आशाले किसान उत्साहित छन् । तर खरिद प्रक्रिया ढिलो भई लामो लाइन बस्दा पालो नआउँदा त्यो उत्साह निराशामा बद...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?