मनोरञ्जन
भृकुटीमण्डपमा ‘कुमारी’ को भब्य कन्सर्ट, गुञ्जियो ‘केहर एन्ड द लुङा’
काठमाडौं । फिल्म ‘कुमारी’ ले भृकुटीमण्डपमा हजारौं दर्शकको सहभागितामा प्रवद्र्धन कन्सर्ट गरेको छ । यो खुला कन्सर्टमा दर्शकको बाक्लो सहभागिता रहेको प्रेषित फोटो र भिडियोमा देखिएको छ । सोही अवसरमा फिल्मको ट्रेलर पनि सार्वजनिक गरियो । खुला आकाशमुनि हजारौँ दर्शकलाई साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर रिलिज हुनुलाई आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया निर्देशक दिनेश […]
पूरा समाचार पढ्नुहोस्