विचार
रविको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयबारे प्रमाण झिकाउन सर्वोच्चको आदेश
रवि लामिछाने लगायतको मुद्दामा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले थप प्रमाण झिकाउन आदेश गरेको छ ।
न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले आइतबार अन्तरिम आदेश छलफलका लागि अभियोगपत्र संशोधन गर्दा फेला परेको प्रमाण झिकाउन आदेश गरेको हो ।
‘महान्यायाधिवक्ता समेतले ‍बहसको क्रममा अभियोगपत्र दायर भइसकेपश्चात थप प्रमाण फेला परेकाले अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनु भएकोले उक्त अभियोगपत्र संशोधनको स...
पूरा समाचार पढ्नुहोस्