मनोरञ्जन

भब्य कन्सर्टमाझ सार्वजनिक गरियो ‘कुमारी’ को मर्मस्पर्शी ट्रेलर

अनलाइनखबर | शनिबार, 24 जनवरी 2026, 10:11 अपराह्न
Share
भब्य कन्सर्टमाझ सार्वजनिक गरियो ‘कुमारी’ को मर्मस्पर्शी ट्रेलर
काठमाडौं । तपाईंलाई जेन-वाई र जेन-जी पुस्ताको प्रेमकथामा रुचि छ भने फिल्म ‘कुमारी’ पक्कै वाचलिस्टमा हुनसक्छ । नपत्याए यसको ट्रेलर हेर्नुस, जसमा किन यो फिल्म हेर्नुपर्छ भन्ने केही कुराहरू छन् । ३ मिनेट २३ सेकेन्ड रनटाइमको ट्रेलर युट्युबमा रिलिज भएको छ । शनिबार बेलुका भृकुटीमण्डमा आयोजित फिल्मको भब्य कन्सर्टमा ट्रेलर पनि सार्वजनिक गरियो । ट्रेलरले […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}