विशेष
रास्वपा विस्तारित बैठकमा के हुँदैछ ?
२१ कात्तिक, चितवन । चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु हुँदै छ । २१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ । शुक्रबार बिहान ८ बजेदेखि विस्तारित बैठक सुरु गर्ने तयारी छ । त्यसका लागि अधिकांश प्रतिनिधिहरू बैठकमा सहभागी हुन विहीबार राति नै सौराहा […]
पूरा समाचार पढ्नुहोस्