मनोरञ्जन
प्रेम दिवसमा फेवा किनारमा गुञ्जिँदै छन् सुगम पोखरेल
कोही त छ जसलाई म आफ्नो भन्न सक्छु हृदयका सबै कुरा खुलेर भन्न सक्छु मेरो दुखमा रोइदिने, मेरो खुसीमा हाँसीदिने सबैभन्दा माथि छ, मेरो एउटा साथी छ यो गीतले भने झैं कोही यस्तो साथी होस् । ठाउँ, पोखरा होस् र त्यसको पनि फेवाताल किनार होस् । त्यसैमाथि मन पर्ने गायक र संगीत होस् । प्रेम, […]
पूरा समाचार पढ्नुहोस्