जीवनशैली
काँडे धनियाँ : सुगन्ध र औषधीय गुणले भरिपूर्ण
धनियाँ भन्ने बित्तिकै हाम्रो मुखबाट पानी आउँछ । कारण यसको गुण नै त्यस्तो छ । धनियाँ प्रयोग नगर्ने नेपाली खाना कुन होला र ! अत धनियाँविना हाम्रा धेरै परिकार अधुरा रहन्छन् । कारण हो यसले दिने सुगन्ध र स्वाद । मासुमा होस् या चटनी मै किन नहोस् धनियाँ भएन भने खल्लो लाग्छ। त्यसैले त प्राय सबैले आफ्नो भान्सामा धनियाँ छुटाएका हुँदैनन् ।
हामीले प्रयोगमा ल्याउने भन्दा अलि भिन्न खालको धनियाँले पछिल्लो समय नेपाली बजार तातेको छ। त्यो हो- काँडे धनियाँ । हेर्दा हामीले प्रयोग गर्ने धनि...
पूरा समाचार पढ्नुहोस्