khabarhub.com|
बिहिबार, 06 नोभेम्बर 2025, 09:08 अपराह्न
Share
झापा- विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै एलभीडी झापा महिला गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार (कात्तिक २०) दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनलमा आर्मीले जित हासिल गरेको हो। आर्मीको जितमा फरवार्ड विमला चौधरीले ह्याट्रिक गरिन्। खेलको सुरुआती चरणदेखि नै बल पोजिसनमा प्रभुत्व जमाएको आर्मीले […]