विचार

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रेशम चौधरीको रिट, आइतबार पेसी

lokaantar.com | शुक्रबार, 23 जनवरी 2026, 04:54 अपराह्न
Share
उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रेशम चौधरीको रिट, आइतबार पेसी
आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध रेशमलाल चौधरीले सर्वोच्च अदालतमा रिट दिएका छन् । आफ्नो उम्मेदवारी कायम हुनुपर्ने तथा निर्वाचन अधिकृतको निर्णय खारेज हुनुपर्ने मागसहित उनले दायर गरेको रिट सर्वोच्चमा दर्ता समेत भइसकेको छ । चौधरीको रिट दर्ता भइसकेको र पर्सि माघ ११ गते आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवराज भारतीले उनको उम्मेदवार...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}