बिजनेस
सुन्तला, मौसम र जुनार महँगियो
८ माघ, काठमाडौं । बजारमा सुन्तला, मौसम र जुनारको मूल्यवृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको दैनिक मूल्यसूची अनुसार यी फलफूलको मूल्य बढेको देखिएको हो । हिजो बुधबार प्रतिकिलो औसत १ सय २५ रुपैयाँमा कारोबार भएको सुन्तलाको मूल्य आज बिहीबार १८ प्रतिशतले बढेर प्रतिकिलो १ सय ४७ रुपैयाँ पुगेको […]
पूरा समाचार पढ्नुहोस्