हेडलाइन
भोलि र पर्सि गण्डकीदेखि पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, अन्यतिर कस्तो छ मौसम पूर्वानुमान ?
काठमाडौं । नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा भोलि र पर्सि गण्डकी प्रदेशदेखि पश्चिमका क्षेत्रहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग (डीएचएम) का अनुसार, भूमध्यसागरबाट उत्पन्न पश्चिमी डिस्टर्बन्स र अरबियन सीमा विकसित लो प्रेसर सिस्टमको संयुक्त प्रभावले यी क्षेत्रहरूमा मौसमी परिवर्तन देखिने अनुमान गरिएको छ । […]
पूरा समाचार पढ्नुहोस्