हेडलाइन
३६ अर्बको विनाश गर्नेहरू विकासको सपना बाँडेर जनता झुक्याउने प्रयास गर्दैछन् : रञ्जित तामाङ
काठमाडौं। झापा–५ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक तापक्रम उच्च बन्दै गएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङले चुनावलाई देशको भाग्य र भविष्यसँग जोड्दै कडा र आक्रामक अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जाल मार्फत तामाङले यो चुनाव […]
पूरा समाचार पढ्नुहोस्