प्रदेश मुख्य समाचार

पाँचथरबाट एमाले उम्मेदवार नेम्वाङले गराए मनोनयन दर्ता

अनलाइनखबर | मङ्गलबार, 20 जनवरी 2026, 02:49 अपराह्न
Share
पाँचथरबाट एमाले उम्मेदवार नेम्वाङले गराए मनोनयन दर्ता
६ माघ, पाँचथर । पाँचथर निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार अइन्द्र सुन्दर नेम्बाङले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। उनी एमालेका केन्द्रीय सदस्य हुन्। नेम्बाङ यसअघि संविधानसभा सदस्यसमेत भइसकेका अनुभवी नेता हुन्। तर, २०७९ सालको निर्वाचनमा भने उनी प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका थिए।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?