प्रदेश मुख्य समाचार
सिरहा–४ बाट बहुजन शक्तिपार्टीका अध्यक्ष पासवानको पहिलो मनोनयन दर्ता
६ माघ, सिरहा । बहुजन शक्तिपार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री बिसेन्द्र पासवानले सिरहा निर्वाचन क्षेत्र–४ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनले मिर्चैयास्थित रेडक्रस भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। निर्वाचन कार्यालयका अनुसार अध्यक्ष पासवान सिरहा क्षेत्र–४ मा मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार बनेका छन्। मनोनयन दर्तापछि अध्यक्ष पासवानले बहुजन […]
पूरा समाचार पढ्नुहोस्