सेयर मार्केट्स
विजय लघुवित्तको एफपीओ बाँडफाँट
६ माघ, काठमाडौं । विजय लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत एफपीओ बाँडफाँट गरेको छ। एफपीओमा २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएको थियो । जसमध्ये ४६ हजार ६८१ जनाले सेयर पाएका छन् । सेयर पाएकामध्ये ७ जनाले ११ कित्ताका दरले पाएका छन् भने बाँकीले १० […]
पूरा समाचार पढ्नुहोस्