अर्थतन्त्र

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

lokaantar.com | बिहिबार, 06 नोभेम्बर 2025, 11:15 पूर्वाह्न
Share
सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ३७ हजार ८०० रुपैयाँ पुगेको छ । बुधबार यो मूल्य २ लाख ३७ हजार २०० रुपैयाँ थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबार २ हजार ९९० रुपैयाँमा थियो ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?