नगर प्रहरीले ट्राफिकसँग किन खोज्यो जोरी ? प्रहरी भन्छ- संकटको बेला दुःख दिने काम भयो ?
khabarhub.com|
बिहिबार, 06 नोभेम्बर 2025, 11:14 पूर्वाह्न
Share
काठमाडौं – काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना भत्काउँदै आएका छन् । त्यसै अभियान अन्तर्गत आइतबार पनि थापाथली राममन्दिर परिसरस्थित ट्राफिक प्रहरी प्रभाग भत्काउन पुगेको थियो । महानगरले पूर्व सूचना दिएको भए पनि प्रहरीले उक्त संरचना महानगरको क्षेत्राधिकार भित्र नपर्ने भन्दै प्रतिवाद गर्यो । प्रहरी र नगर प्रहरी […]