गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?
khabarhub.com|
बिहिबार, 06 नोभेम्बर 2025, 10:17 पूर्वाह्न
Share
काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई महेश बस्नेतलाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका छन् । एउटै अभिव्यक्तिमा डा. निकोलास भुसाललाई पक्राउ गर्ने तर बस्नेतलाई पक्राउ नगरेको भन्दै उनले गृहमन्त्रीलाई शक्तिशालीलाई नछुने हो भन्दै प्रश्न गरेका हुन् । उनले यो सरकारसमेत ओली सरकारकै पारामा ढल्किएको हो भन्दै प्रश्नसमेत गरेका छन् । […]