राष्ट्रिय समाचार

आयोगले आजदेखि प्रहरी अधिकारीसँग बयान लिँदै, फिल्ड कमाण्डरदेखि आईजीपीसम्मलाई बोलाउने

lokaantar.com | बिहिबार, 06 नोभेम्बर 2025, 10:09 पूर्वाह्न
Share
आयोगले आजदेखि प्रहरी अधिकारीसँग बयान लिँदै, फिल्ड कमाण्डरदेखि आईजीपीसम्मलाई बोलाउने
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजबाट प्रहरी अधिकारीको बयान लिने भएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुधबार पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नख्खु कारागारका जेलर सत्यराज जोशीको बयान लिएको थियो ।  बिहीबारदेखि प्रहरी अधिकारीको बयान लिने तयारी गरिएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । उनका अनुसार आयोगले यसअघि भदौ २३ र २४ गते उपत्यकामा खटिएका प्रहरी अधिकारीको नाम पठाउन प्रहरी प्रधान...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?