राष्ट्रिय समाचार
असोज महिनामा मापसे गर्दा भएका दुर्घटनाबाट १६ जनाको मृत्यु
काठमाडौँ । असोज महिनामा मादकपदार्थ सेवन गर्दा भएका दुर्घटनाबाट १६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार असोज महिनामा मादकपदार्थ सेवन गरेर कुल २०७ दुर्घटना भएको र त्यसमा १६ जनाको मृत्यु तथा ३५२ जना घाइते भएका छन् ।
जसमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १०८ दुर्घटना भएका छन् भने ६ जनाको मृत्यु र १९९ घाइते भएका छन् । त्यस्तै मादकपदार्थ सेवन गरेर त्यसपछि गण्डकीमा ६...
पूरा समाचार पढ्नुहोस्