राष्ट्रिय समाचार
कर्णाली याक्सको जर्सी ४ हजार उचाइको नदाइ डाबमा सार्वजनिक
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले आफ्नो जर्सी हिम क्षेत्रमा सार्वजनिक गरेको छ । जाजरकोट र जुम्लाको सीमा क्षेत्रको कुशेपाटनमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल नदाइ डाबमा जर्सी सार्वजनिक गरिएको हो । यसले नदाइ डाबको प्रचार हुनुका साथै कर्णाली याक्सप्रति स्थानीयको अपनत्व हुने विश्वास गरिएको छ । जर्सी सार्वजनिक गरिएको […]
पूरा समाचार पढ्नुहोस्