राष्ट्रिय समाचार
खैरो हेरोइनसहित ४ जना पक्राउ
२० कात्तिक, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुबाट चार युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई गौंगबुको दिपज्योतिमा टिनको छाप्रोमा बस्दै आएका सुजल विश्वकर्माको डेरा कोठामा लागुऔषधसहित युवा पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज लामा (३२), सुजल विश्वकर्मा (२८), बिदुर याङ्बो (३१) र रोमन राई (१९) रहेका छन् । प्रहरी उनीहरूको साथबाट लागुऔषध […]
पूरा समाचार पढ्नुहोस्