खेलकुद
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म हुने
काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन १ देखि ७ गतेसम्म हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको परिषदको १२३औं बोर्ड बैठकले कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर...
पूरा समाचार पढ्नुहोस्