राष्ट्रिय समाचार
लागुऔषधसहित एक युवक पक्राउ
२० कात्तिक, काठमाडौं । प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाँउबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो र बौद्ध वृत्तको संयुक्त टोलीले सिन्धुलीको रानीचुरी गाउाँपालिका-३ घर भएका बेशीगाउँ बस्ने २१ वर्षीय पेम्बा तामाङलाई लागूऔषधसहित पक्राउ गरेको हो । स्थानीय श्याम खलेडाको घरमा बहाल बस्दै आएका तामाङको कोठाबाट फेनारगन ५४ पिस, डाईजापाम […]
पूरा समाचार पढ्नुहोस्