मनोरञ्जन
नेपालमै सुरु भयो विश्वस्तरीय ‘डल्बी एट्मस पोस्ट–प्रोडक्सन स्टुडियो’, सकियो विदेश जानु पर्ने झन्झट
काठमाडौं । अब नेपाली फिल्म र संगीतको पोस्ट–प्रोडक्सन कार्यका लागि विदेश जानु नपर्ने भएको छ । विश्वस्तरीय ध्वनि प्रविधि डल्बी एट्मसको गुणस्तरीय सेवा नेपालमै उपलब्ध गराउने उद्देश्यसहित अग्रणी सांगीतिक कम्पनी ‘म्युजिक नेपाल’ ले मुलुककै पहिलो डल्बी एट्मसद्वारा मान्यताप्राप्त पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ । चार दशकभन्दा लामो सांगीतिक इतिहास बोकेको म्युजिक नेपालले ‘म्युजिक नेपाल अडियो […]
पूरा समाचार पढ्नुहोस्