मनोरञ्जन
‘ड्रेस टु इम्प्रेस’ मा ४ डिजाइनर उत्कृष्ट
काठमाडौं । फेसन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को सिजन १२ मा चारजना डिजाइनर उत्कृष्ट घोषित भएका छन् । ११९ जना डिजाइनर प्रतिस्पर्धामा उत्रिएका थिए । आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आयोजना गरेको उक्त प्रतियोगितामा डिजाइनरलाई ‘डेनिम फिचर’, ‘ग्ल्याम इन प्याच’, ‘एक्जोटिक फौना’ र ‘इकोज अफ टाइम’ गरेर ४ वटा […]
पूरा समाचार पढ्नुहोस्