राष्ट्रिय समाचार

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

khabarhub.com | बिहिबार, 15 जनवरी 2026, 09:47 अपराह्न
Share
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखि लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । दुर्घटनामा लमही नगरपालिका–५, कोलहीका ३३ वर्षीय विशाल चौधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}