राष्ट्रिय समाचार

हर्क साम्पाङको दाबी– केपी ओली र बालेन दुबैलाई झापा–५ मा पछार्छौँ

lokaantar.com | बिहिबार, 15 जनवरी 2026, 09:10 अपराह्न
Share
हर्क साम्पाङको दाबी– केपी ओली र बालेन दुबैलाई झापा–५ मा पछार्छौँ
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले झापा ५ मा आफ्नो पार्टीका उम्मेदवार विजयी हुने दाबी गरेका छन् ।  झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको निर्वाचन क्षेत्र हो भने सोही क्षेत्रबाट रास्वपाका नेता बालेन शाहले समेत चुनाव लड्नेगरी तयारी गरेको खबर बाहिरिएको छ ।  यहीबेला उनले सामाजिक सञ्जालमा बिहीबार राति लेखेका छन्, ‘हामी केपी ओली र बालेन दुवैलाई झापा–५ मा पाहा पछाराइ पछार्नेछौँ ! जति नै भ्रमको अँध्यारो छर ! म आएर बोले पछि एकै सेकेण्ड तिमेरुको...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}