हेडलाइन
बाल्यकाल थारु समुदायमै वितेकाले माघी पर्व विशेष लाग्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले आफ्नो बाल्यकाल थारु समुदायमा बितेको भन्दै थारु परिवार आफ्नै लाग्ने बताएकी छिन् । बिहीबार काठमाडौंमा थारु समुदायले मनाएको माघी पर्वको अवसरमा बोल्दै उनले थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद आफ्नो जिब्रोमा भिजेको भन्दै त्यसैले माघी पर्व आफ्नो लागि पनि विशेष पर्व रहेको बताइन् ।उनले भनिन्, ‘मलाई थारु परिवार आफ्नै हुन् […]
पूरा समाचार पढ्नुहोस्