हेडलाइन
रविको मुद्दा फिर्तामाथि ओलीको कटाक्ष : हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता प्रक्रियालाई लिएर महान्यायाधिवक्ताको कार्यालयमाथि कडा प्रश्न उठाएका छन्। उनले उक्त कार्यालयलाई ‘इतिहासमै कलङ्कित हुने बाटोमा पुगेको संस्था’को संज्ञा दिएका छन्। ४२औँ पिस्कर सहिद स्मृति दिवसको कार्यक्रममा बोल्दै ओलीले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दामा भएको पत्राचारप्रति आपत्ति जनाए […]
पूरा समाचार पढ्नुहोस्