हेडलाइन
विप्लव र मिराज ढुंगानाबिच ४ बुँदामा एकता
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबिच एकताको सहमती पत्रमा हस्ताक्षर भएको छ । बिहीबार माइतीघरमा दुई पक्षबिच ४ बुँदे सहमति भएको छ भएको हो । नेकपा (माओवादी)का महासचिव विप्लव र जेन जी अभियन्ता ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको […]
पूरा समाचार पढ्नुहोस्