विशेष

काँग्रेसको संस्थापनले वेभसाइटबाट हटायो गगन-विश्वको नाम

kharibot.com | बिहिबार, 15 जनवरी 2026, 12:50 अपराह्न
Share
काँग्रेसको संस्थापनले वेभसाइटबाट हटायो गगन-विश्वको नाम
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीको वेभसाइटबाट दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको तस्बीर हटाएको छ ।  तिनै जनालाई बुधबार बसेको सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले अनुशासनको कारवाही गर्दै पाँच बर्षका लागि निष्काशित गरेको थियो । अब तिनै जनाको तस्वीर वेभसाइटबाट हटाइएको छ । महामन्त्रीद्वय...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}