हेडलाइन
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई माघी पर्व, कतै मकर सङ्क्रान्ति र कतै माघ्या […]
पूरा समाचार पढ्नुहोस्