विशेष

कांग्रेसले वेबसाइटबाट हटायो गगन-विश्वको नाम

lokaantar.com | बिहिबार, 15 जनवरी 2026, 12:44 अपराह्न
Share
कांग्रेसले वेबसाइटबाट हटायो गगन-विश्वको नाम
नेपाली कांग्रेस (देउवा पक्ष)ले आफ्नो कार्य समितिबाट दुई महामन्त्री र सहमहामन्त्रीको नाम हटाएको छ । कांग्रेसको आधिकारिक वेबसाइटमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरको नाम हटाएको हो ।  कांग्रेस विशेष महाधिवेशनबाट बुधबार मध्यराति थापा सभापति, शर्मा उपसभापति र मन्सुर सहमहामन्त्री निर्वाचित भएका थिए । संस्थापन पक्षले बुधबारै कार्य समितिको बैठक राखेर यी तिनै जनालाई साधारण सदस्य समेत नरहेनगरी पार्टीबाट निष्काशन गरेको थियो ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?