khabarhub.com|
बिहिबार, 15 जनवरी 2026, 12:43 अपराह्न
Share
आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा, मौसम र स्वास्थ्यसँग गहिरो रूपमा जोडिएको चाडका रूपमा मनाइन्छ । विभिन्न जाति तथा समुदायले आ–आफ्नै संस्कृति अनुसार माघे संक्रान्ति मनाए पनि यस दिन खाइने तरुल, सखरखण्ड पिँडालु, चाकु तिलको लड्डु, खिचडी लगायतका परिकारहरूमा भने समानता देखिन्छ । फरक फरक चाड पर्वमा मौसम सुहाउँदो परिकार जस्तै […]