समाज
सामसङले नेपालमा सार्वजनिक गर्यो ग्यालेक्सी एम १७ फाइभजी
सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ सदस्य ग्यालेक्सी एम १७ फाइभजी सार्वजनिक गरेको छ ।
प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक AI-सक्षम फिचरसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक Optical Image Stabilization (OIS) अर्थात् ‘No Shake Camera’ प्रविधि ल्याएको छ ।
अब जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सकिनेछ । यो मोबाइल ती प्रयोगकर्ताहरूका लागि आदर्श विकल्प बनेको छ जसले आफ्नो प्रत्येक पललाई प्रो-लेभल क्वालिटीमा कैद गर्न चाहन्छन् ।
‘ग्यालेक्सी एम १७ फाइभ...
पूरा समाचार पढ्नुहोस्