अन्तर्राष्ट्रिय
ग्रीनल्याण्ड बारे डेनमार्क र अमेरिकाबीच ह्वाइटहाउसमा छलफल
काठमाडौँ । ग्रीनल्याण्डको विषयमा डेनमार्क र अमेरिकाबीच ह्वाइटहाउसमा छलफल भएको छ ।
डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनको नेतृत्वमा ह्वाइटहाउस पुगेको डेनमार्कको टिमले अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग ग्रीनल्याण्ड बारे छलफल गरेका हुन् ।
डेनमार्कका विदेशमन्त्री रासमुसेनले ग्रिनल्याण्डको सम्बन्धमा डेनमार्कको संयुक्त राज्य...
पूरा समाचार पढ्नुहोस्