राष्ट्रिय समाचार
प्रचण्डको एक नम्बर बन्ने उद्घोष, माधवको त्यो दाबी र अन्तिममा मिसिएका झलनाथ
पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा ‘नेपाली कम्युनिस्ट पार्टी’ गठनको घोषणा भएको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत १० कम्युनिस्ट दल एकीकरण भएर बुधबार राजधानीको भृकुटीमण्डपमा नयाँ पार्टी घोषणा गरिएको हो ।
नवघोषित पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएका छन् ।
नेता महिन्द्र राय यादवले प्रस्तुत गरेको प्रस्ताव सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो ।
नयाँ पार्टीको चुनाव चिह्न पाँचकुने तारा तय गरिएको छ ।
एक नम्बर पार्टी बन्ने प्रचण्डको दा...
पूरा समाचार पढ्नुहोस्