कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
khabarhub.com|
बिहिबार, 15 जनवरी 2026, 07:45 पूर्वाह्न
Share
काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको भन्दै कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र टिमलाई बधाई दिएका छन्। उनले साना दलको समयानुकूल पुनर्संरचना कार्यको सुरुवात कांग्रेसबाट भएको भन्दै गगन टिमलाई बधाई दिएका हुन्।उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली […]