बिजनेस
विश्वभर रोजगारीको गुणस्तरमा सुधार नआएको आईएलओको ठहर
३० पुस, जेनेभा । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वभर रोजगारीको गुणस्तरमा सुधार आउन नसकेको जनाएको छ । विश्व अर्थतन्त्रले औसत रुपमा रोजगारी वृद्धि कायम गरेपनि रोजगारको गुणस्तर सुधारमा खास प्रगति हुन नसकेको उसले जनाएको हो । ‘रोजगारी र सामाजिक प्रवृति–२०२६’ को रिपोर्टले रोजगारीमा वृद्धि कायम गरेपनि गुणस्तरमा सुधार आउन नसकेको देखाएको हो । आईएलओका […]
पूरा समाचार पढ्नुहोस्