हेडलाइन
गगन थापा भन्छन्– ‘कांग्रेस कसैको प्राइभेट कम्पनी होइन,कसैले हट भनेर हट्ने, नहट भनेर नहट्ने
काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले स्पष्ट पारेका छन् काँग्रेस पार्टी कसैको निजी कम्पनी नभएको बताएका छन् । विशेष महाधिवेशनको बन्दसत्रमा बोल्दै थापाले भने, “हामीलाई कारबाही गरेको सुनेका छौं। यो पार्टी कसैको प्राइभेट कम्पनी होइन। मैले ९ कक्षामा पढ्दापछि कांग्रेसमा आवद्ध भएँ, २०४६ को आन्दोलनमा सहभागी भएँ, २०६२÷०६३ मा आन्दोलनको नेतृत्व गरेको थिएँ। कसैले ‘हटायौं’ […]
पूरा समाचार पढ्नुहोस्