विशेष
बहुमत कार्यकर्ताको वेग कुनै निर्णयले परिवर्तन गर्न सक्दैन : फरमुल्लाह मन्सुर
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले कारबाही गरेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले बहुमत कार्यकर्ताको वेगलाई कुनै निर्णयले परिवर्तन गर्न नसक्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता मन्सुरले कांग्रेसको अबको नेतृत्व गगनकुमार थापाले मात्रै गर्न सक्ने बताए । ‘कांग्रेसको वेगलाई, बहुमत नेता–कार्यकर्ताको बेगलाई अब कुनै निर्णयले परिवर्तन गर्न सक्दैन,’ उनले […]
पूरा समाचार पढ्नुहोस्