राष्ट्रिय समाचार

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

khabarhub.com | बुधबार, 14 जनवरी 2026, 03:08 अपराह्न
Share
बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’
सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा मंगलबार राति करिब ७:४५ बजे तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट भएको छ। प्रहरीका अनुसार बैंकमा हतियारसहित प्रवेश गरेका लुटेराहरूले सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर नगद रकम लुटेका थिए। यो घटनामा संलग्नले काभ्रेको बनेपाबाट टाटासुमो रिजर्भ गरेर सिन्धुली पुगेको खुलेको छ। घटनामा […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?