बिजनेस
घट्यो लसुनको भाउ
३० पुस, काठमाडौं । स्थानीय बजारमा सुकेको लसुनको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार लसुनको भाउ घटेको देखिएको हो । बजारमा चिनियाँ र नेपाली गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बुधबार सुकेको नेपाली लसुनको भाउ घटेको तथ्यांकले देखाउँछ । आज सुकेको नेपाली लसुनको भाउ […]
पूरा समाचार पढ्नुहोस्